नेपालीहरुलाई स्वागत छ! यो टोकियो मा रहेको एक शेयर घर हो।

यो टोकियो मा रहेको एक शेयर घर हो।

GG हाउसको ७ पोइन्टहरू

पोइन्ट ① तपाईं 450 भवनहरू र ,6000 भन्दा बढी कोठाबाट छनौट गर्न सक्नुहुन्छ।
पोइन्ट ② सबै कोठा निजी कोठा हो।* पलंग, सीरक , डसना ,डेस्क, आदि समावेश छन्। निस्सन्देह, एयर कंडीशनर पनि छ।
पोइन्ट ③ भाँडा एक महिना को ३५,००० येनबाट शुरू हुन्छ। दुबै साधारण सेवा शुल्क र उपयोगिता शुल्क समाबेस छ ।
पोइन्ट ④ वाइफाइ नि: शुल्क पनि छ।
पोइन्ट ⑤ प्रारम्भिक लागत र कोठा सर्दा लाग्ने खर्च पनि 0 येन हो ।
पोइन्ट ⑥ कुनै ग्यारेन्टर को आवश्यकता छैन।
पोइन्ट ⑦ तपाईं आज देखि पनि कोठा सर्न सक्नुहुन्छ।

अहीले अभियान चलिरहेको छ।
पहिलो महिनाको भाँडा र साधारण सेवा शुल्क पनि 0 येन !